वेलायतमा सम्झिए बिपी (फोटो फिचर)

लण्डन । जननायक बिपी कोइरालाको सम्झनामा नेपाली जनम्पर्क समिति वेलायतले एक कार्यक्रम सम्पन्न गरेको छ । १०५ औं बिपी जयन्तीको अवसरमा आइतवार लण्डनस्थित मायापबमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले विपी कोइरालाका बिभिन्न आयामका बारेमा प्रकाश पारे । समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति प्रमुख अतिथि खमवीर जंग गर्बुजाले वेलायतको … Continue reading वेलायतमा सम्झिए बिपी (फोटो फिचर)